नेपाल स्काउटको आज ६७ औँ स्थापना दिवस सुखबोध मा.वि.ले मनायो ।

Tuesday, June 19th, 2018 at 9:29 pm विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
असार ५, २०७५
नेपाल स्काउटको आज ६७ औँ स्थापना दिवस । दिवसको अवसरमा पाँचथरको फिदिम नगरपालिका वडा नम्वर –४ मा रहेको सुखबोध मा.वि.का शिक्षक सहित विद्यार्थीहरुले जोरसाल बजार क्षेत्र सरसफाई गरेका छन् । शिक्षकहरुको नेतृत्वमा हात हातमा कुचो लिएर विद्यार्थीहरुले विद्यालय नजिकै रहेको बजार क्षेत्रमा सरसफाई गरेपछि बजार क्षेत्र थप सुन्दर र सफा देखिएको छ । दिवसको अवसरमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन्देशमुलक सडक नाटक पनि प्रदर्शन गरेका थिए । विद्यालयका प्रधानाध्यापक पुष्पप्रसाद भण्डारीले विद्यार्थीहरुलाई रचनात्मक कार्यमा जोडेको बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर