१६ औँ कृष्ण सेन इच्छुक स्मृति दिवश पाँचथरको फिदिममा मनाइयो

Sunday, May 27th, 2018 at 10:29 pm News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ
जेष्ठ १३, २०७५
१६ औँ कृष्ण सेन इच्छुक स्मृति दिवश पाँचथरको फिदिममा मनाइएको छ । आज प्रेस सेन्टर नेपाल र प्रेसचौतारी नेपाल पाँचथरको संयुक्त आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम गरि मनाइएको हो । अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसद सिता थेबे प्रमिला,आसारत्न जबेगु,नेपाल कम्युनिष्ट पार्टीका नेता राजकुमार भण्डारी,तत्कालिन नेकपा माओवादी पार्टीका नेता होम जवेगु सुर्यमान,जिल्ला समन्वय समितिका उपप्रमुख डिल्लिराम दुलाल,पत्रकार महासंघ पूर्वअध्यक्ष कृष्ण ओजा,पत्रकार महासंघ अध्यक्ष लवदेव ढुङगाना, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राजनीतीकर्मी,पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम प्रेस चौतारी पाँचथरका अध्यक्ष तुलसी क्षितिजको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर