पाँचथर सेवा समाज दक्षिण कोरियाद्वारा फिदिमका साहिल शाहलाई आर्थिक सहयोग

Sunday, May 27th, 2018 at 10:17 pm News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई
जेष्ठ १३, २०७५
पाँचथर सेवा समाज दक्षिण कोरियाले फिदिमका साहिल शाहलाई आर्थिक सहयोग गरेको छ । दक्षिण कोरियामा रहेका पाँचथरका युवाहरुले रकम संकलन गरेर शाहलाई २ लाख ४ सय रुपैया आर्थिक सहयोग गरेका हुन् । समाजले दक्षिण कोरियामा संकलन गरेको रकम आज साहिल शाहका बुवा शुरेस शाहलाई हस्तान्तरण गरेका छन् । शाहको झापा बिर्तामोडको बि एण्ड सी अस्पतालमा उपचार हुन नसकेपछि अहिले अन्नपूर्ण अस्पताल काठमान्डौंमा उपचार भइरहेको उनका बुवा शुरेस शाहले बताउनुभयो । साहिलको केही महिनाअघि गाडी दुर्घटनामा परी घाइते भएका थिए । उनलाई न्यूरो सम्बन्धि समस्या भएको चिकित्सकहरुले बताएका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर