पाँचथर उद्योग वाणिज्य संघको ११ अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा

Friday, May 18th, 2018 at 9:42 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई
जेष्ठ ४,२०७५
पाँचथर उद्योग वाणिज्य संघको ११ अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशनका लागि प्रतिनिधिको नामावली प्रकाशन,चुनावी पक्रिया लगायतका अन्य सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।अधिवेशन भोलिदेखि ७ गतेसम्म ३ दिन चल्नेछ ।संघको कार्यसमितिका लागि दुईओटा प्यानलले उम्मेद्वारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी, राप्रपा र संघीय समाजवादी फोरम नेपाल सम्मीलित संयुक्त व्यवसायीको प्यानलवाट तुलसीदास श्रेष्ठको नेतृत्वमा उम्मेद्वारी दिएको छ भने काँग्रेस निकट व्यवसायीको तर्फबाट दिपक नेपालको प्यानलले उम्मेद्वारी दिएको निर्वाचन  निर्वाचन अधिकृत छवि बाँस्कोटाले  जानकारी दिनुभयो ।दुवै समुहका उम्मेद्वारहरुले आज फिदिममा घरदैलो कार्यक्रम गरेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर