पाँचथर प्रहरीद्वारा मासिक प्रगति प्रतिवेदन प्रस्तुत, वैशाखमा मात्र विभिन्न उद्योगका २१ मुद्दा दर्ता

Wednesday, May 16th, 2018 at 7:41 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

रामचन्द्र बम्जन
जेष्ठ २,२०७५
पाँचथर प्रहरीले मासिक प्रतिवेदन प्रस्तुत गरेको छ । आज फिदिममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेव गौतमले बैशाख महिनाको प्रगति प्रतिवेदन पस्तुत गनुभएको हो । प्रहरी कार्यालयले सेवाग्राहीको लागि स्तनपान कक्ष , चिसो पिउने पानीको व्यस्था, शौचालय लगायत स्थापना गरेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो । बैशाख महिनामा मात्र विभिन्न उद्योगका गरी २१ वटा मुद्दा दर्ता भएको छ । जसमा सार्र्वजनिक मुद्दा अन्तर्गत १३, जबरजस्ती करणीको २, बालविवाहको ३, चोरी अन्तर्गतको १, गर्भपतनको १ र ज्यान मार्ने उद्योगको १ रहेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर