पाँचथरको हिलिहाङमा बालविकास केन्द्रका बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण

Tuesday, May 15th, 2018 at 8:54 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई
जेष्ठ १,२०७५
पाँचथरको हिलिहाङ गाँउपालिकाका तीनवटा बालविकास केन्द्रका बालवालिकाहरुलाई सुमन्त्रा फाउन्डेसनद्वारा अल इन वान गु्रप काडमान्डौको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको छ । हिलिहाङ –७ मा रहेकाे लालीगुराँस बालविकास केन्द्र, नुनाम्फुङ बालविकास केन्द्र र डाँडागाउँ बालविकास केन्द्रका गरी जम्मा ३७ जना बालवालिकाहरु प्रत्येकलाई झोला,कापी,पेन्सील र इरेजर लगायतका सामग्रीहरु वितरण गरिएको हो । करिब ३७ हजार मुल्य बरावरका उक्त सामग्रीहरु आज एक कार्यक्रमका बीच फाउन्डेसनका महासचिव रोसी राना मगरले वितरण गर्नुभएको थियो । कार्यक्रम समाजसेवी तुलाहाङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर