घाइते मृग जिल्ला बन कार्यालय पाँचरथलाई बुझाइयो

Sunday, May 6th, 2018 at 7:40 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
बैशाख २३,२०७५
प्रहरीले घाइते मृग फेला पारी जिल्ला बन कार्यालय पाँचरथलाई बुझाएको छ । फाल्गुनन्द गाउँपालिकाको पौवास्थित हिमशिखर सामुदायिक बन क्षेत्रमा घाइते मृग फेला पारी बन कार्यालयले बुझाएको हो । जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले मृग घाइते अवस्थामा पारिएको बताउनुभयो । उहाँका अनुसार कुकुरले टोकेर मृग घाइते भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर