पाँचथरको हिलिहाङमा हिलिहाङ महोत्सवको तयारी पुरा

Sunday, May 6th, 2018 at 7:33 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
बैशाख २३,२०७५
पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ महोत्सवको तयारी पुरा भएको छ । महोत्सव भोलीदेखि हुनेछ । लिम्वुवानका अन्तिम राजा हिलिहाङ योङहाङ,उनको दरवार क्षेत्रसँगै हिलिहाङ क्षेत्रको पर्यटयिक गन्तव्यहरुको प्रचार गर्न महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको उद्घाटन प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गर्नु हुने भएको छ । महोत्सवको आयोजना हिलिहाङ गाउँपालिकाले गरेको हो । गाउँपालिका अध्यक्ष भवानीप्रसाद लिङ्देनले गाउँपालिकाको आर्थिक समृद्धि पर्यटनको क्षेत्रबाट हुने भएकोले महोत्सव आयोजना गरिने भएको बताउनुभयो ।

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर