साउनदेखि सबै श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि हुने श्रममन्त्रीको भनाइ ।।

Saturday, May 5th, 2018 at 9:28 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन
बैशाख २२,२०७५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आउँदो साउन महिनादेखी सबै श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि हुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एक अन्र्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले अहिलेको सरकार श्रमिककै सरकार भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने बताउनुभयो । आधारभूत तहका जनताको जीवनलाई माथि उठाउने अठोट सरकारले लिएको भन्दै उहाँले श्रम र सरकारलाई फरक ढंगले नबुझ्न आग्रह समेत गर्नुभयो । श्रमजीवी जनताको सरकार हो भन्ने महसुस गर्ने गरि सरकारले व्यस्थापन गर्ने उल्लेख गर्दै उहाँले आफुलाई सरकार ठानेर सरकारको अभियानमा साथ दिन सम्पूर्ण श्रमजीविलाई आव्हान गर्नुभयो । सामाजिक सुरक्षा कार्यक्रममार्फत सुरक्षाको प्रत्याभूति दिने सन्र्दभमा सरकारले आवश्यक व्यवस्था मिलाउदै गरेको उल्लेख गर्दै मन्त्री विष्टले आगामी एक बर्षभित्र सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरिने स्पष्ट पार्नुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर