पाँचथर फालेलुङ –४ मा नेपाल आदिबासी जनजाति समन्वय परिषद र किरात याक्थुङ चुम्लुङ वडा समिति गठन

Saturday, May 5th, 2018 at 9:24 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई
बैशाख २२,२०७५
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ४ मा आज नेपाल आदिबासी जनजाति समन्वय परिषद र किरात याक्थुङ चुम्लुङ वडा समिति गठन भएको छ । पूर्ण जबेगुको अध्यक्षतामा १० सदस्यीय नेपाल आदिवासी जनजाति वडा समन्वय परिषद गठन भएको छ । त्यस्तै सन्तोष जबेगु को अध्यक्षतामा ९ सदस्यीय किरात याक्थुङ चुम्लुङ् वडा समीती गठन भएको किरात याक्थुङ चुम्लुङ प्रदेश समिती सचिवालय सदस्य मधु केरुङले जानकारी दिनुभयो । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिती सचिवालय सदस्य मधु केरुङ ,जिल्ला अध्यक्ष नरेन्द्र केरुङ र जिल्ला सदस्य प्रकाश केरुङको उपस्थितिमा समिती गठन भएको उहाँले जानकारी दिनुभयो ।तस्वीर ः मधु केरुङ/ फेसबुकबाट

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर