न्यायोचित र उत्पादनमूलक बाटोमा सरकार अग्रसर भएको प्रधानमन्त्रीको भनाइ ।।

Thursday, May 3rd, 2018 at 9:55 pm News Headlines, फिचर फोटो, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन
बैशाख २०,२०७५
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र श्रमजीवी वर्गबीच घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित तथा उत्पादनमूलक बाटोमा सरकार अग्रसर भएको दावी गर्नु भएको छ । श्रमजीवी वर्गको अनुकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने उहाँको भनाइ छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित पदाधिकारीसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्याला बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेकोमा जोड दिदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको सुरुवात हुनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर