पाँचथरको हिलिहाङ गाउँपालिकामा आठ मातृभाषाको ३ दिने शिक्षक प्रशिक्षण तालिम जारी

Thursday, May 3rd, 2018 at 9:49 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई
बैशाख २०,२०७५
पाँचथरको हिलिहाङ गाउँपालिकामा आठ मातृभाषाको ३ दिने शिक्षक प्रशिक्षण तालिम जारी छ । हिलिहाङ गाउँपालिकाको आर्थिक सहयोग र आदिवासी जनजाती गाउँ समन्वय परिषदको आयोजनामा सो तालिमको सन्चालन भएको हो । तालिममा विद्यालयमा अध्यापन गराइरहेका जनजाती शिक्षकहरुले सम्बन्धीत भाषाका लिपि सिकिरहेका छन् । तालिममा तामाङ भाषा,लिम्बु भाषा,गुरुङ भाषा,सेर्पा भाषा र नेवारी भाषा लगायतको लिपि शिक्षण भइरहेको छ । तालिममा तामाङ भाषाको प्रशिक्षक जङ्ग तामाङ र चालिस प्रशिक्षार्थी, लिम्बु भाषाको प्रशिक्षक हरिचन्द्र लावती र ५० जना प्रशिक्षार्थी,नेवार भाषाको प्रशिक्षक चन्द्र उदास र तीस जना प्रशिक्षार्थी,शेर्पा भाषाको प्रशिक्षक लप्साङ शेर्पा र पच्चीस प्रशिक्षार्थी रहनुभएको छ । त्यस्तै गुरुङ भाषाको प्रशिक्षक ज्योति गुरुङ र एघार जना प्रशिक्षार्थी ,मगर भाषाको प्रशिक्षक हर्क मगर र वीस जना प्रशिक्षार्थी रहनुभएको छ । तालिम भोलिसम्म सञ्चालन हुनेछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर