प्रदेश १ मा ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा ।।

Saturday, April 14th, 2018 at 7:50 pm News Headlines, फिचर फोटो, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /बैशाख १,२०७५

प्रदेश नं. १ सरकारले ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषणा गरेको छ । २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्ष मनाउने उद्देश्यसहित प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मेरो बर्ष २०७५ कार्यक्रम घोषणा गरेको हो । स्वास्थ्य प्रवद्र्धनका लागि सचेतना अभियानक स्वरुप आज एक कार्यक्रम गरी मेरो वर्ष कार्यक्रमको घोषण गरेको हो । ‘स्वास्थ्यप्रति जिम्मेवार समृद्धिको आधार’ भन्ने मूल नारा दिएर सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत प्रदेश सरकारले पनि कार्यक्रम शुभारम्भ गरेको हो । स्वास्थ्यसँग जोडिएका ८ वटा प्रतिबद्धता पत्रमा मुख्यमन्त्री सहितका प्रदेश सरकारका मन्त्रीहरुले हस्ताक्षर गरेका छन् । प्रदेश नं १ अन्तर्गत पर्ने १४ जिल्लामा नयाँ वर्ष २०७५ वैशाख १ को शुभारम्भ सगै कार्यक्रम लागू भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री शेरधन राईले प्रदेश नम्बर १ लाई यो वर्ष आर्थिक समृद्धिको वर्षसँगै स्वस्थ्य प्रदेश बनाउने बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर