नवयुगको ह्याट्रिकले झापा पाँचथर गोल्डकपको फाइनलमा

Friday, April 13th, 2018 at 9:13 pm खेलकुद, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

 जङ्ग तामाङ /चैत्र ३०,२०७४
नवयुग श्रेष्ठको ह्याट्रिकले विर्ता युनाइटेड क्लब झापा, फिदिममा जारी पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा शुक्रबार भएको सेमिफाइनल चरणको अन्तिम खेलमा रेडहर्स इलामविरुद्ध झापाका स्ट्राइकर श्रेष्ठले खेलको ४, ४१ र ५९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। डिफेन्डिङ च्याम्पियनसमेत रहेको झापाले अब उपाधिका लागि न्यू स्टार क्लब सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ। मिसन युनाइडेट क्लब ताप्लेजुङलाई पराजित गर्दै सुनसरी उपाधिनजिक पुगेको हो।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर