कन्जरभेटिभ पार्टीहरुको मुलुकमा अपरिहार्यता छ ः सह–महामन्त्री लावती

Thursday, April 12th, 2018 at 7:39 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /चैत्र २९,२०७४
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सह–महामन्त्री सगुनसुन्दर लावतीले मुलुकको राजनीतिमा कन्जरभेटिभ पार्टीहरुको स्थान अझै रहेको बताउनु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा आज भएको पार्टीको कुम्मायक स्तरिय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कन्जरभेटिभ पार्टीहरु मुलुकको राजनीतिक स्थायीत्व र समृद्धिका लाग अपरिहार्य रहेको बताउनुभयो । यसले गर्दा पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टीको संगठन निर्माणमा सक्रिय रहनु पर्नेमा उहाँले जोड दिनु भएको छ । कार्यक्रममा सहभागी नेताहरुले राप्रपा नाम भएका पार्टीहरुको एकता आवश्यक रहेको बताएका थिए । कार्यक्रममा पार्टीका क्षेत्रिय अध्यक्ष टठवहादुर घिमिरेको पनि उपस्थिती रहेको थियो भने कार्यक्रम पार्टीका कुम्मायक अध्यक्ष जगतजंग लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर