यौनजन्य हिँसा अन्त्यका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम सन्चालन हुँदै

Thursday, April 12th, 2018 at 6:13 pm News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षिमा तामाङ /चैत्र २९,२०७४
समाजमा यौनजन्य हिंसाका घटनाहरु घट्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न गाउँ गाउँमा सचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्न थालिएको छ । जनचेतनाको अभाव,अशिक्षा र बेरोजगारी लगायतका कारण समाजमा जबरजस्तीकरणी,घरेलु हिंसाका घटनाहरु घटेपछि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्न थालिएको हो । बुधबार पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ स्याबरुम्बामा जबरजस्ती करणी तथा यौन जन्य अपराध सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय यासोकका प्रमूख प्रहरी नायब निरिक्षक भरत बहादुर थापाले सामाजीक सन्जालको दुरुपयोगबाट यौनजन्य घटनाहरु घट्ने भएकाले यस्ता घटनाहरु घट्न नदिन अभिभावकहरुले बालबालीकाको कृयाकलामा चासो दिनुपर्ने बताउनुभयो । ५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमा सहभागीहरुलाई जबरजस्ती करणी तथा यौनजन्य क्रियाकलाप, समाजमा घट्ने जघन्य अपराध रहेको भन्दै यस्ता अपराध न्यूनिकरणका लागि गाउँ घरमा जनचेता अभिबृद्धि गर्नु पर्ने थापाको भनाइ छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर