बिर्तामोड युनाइटेड फिदिममा जारी दोस्रो पाँचथर गोल्डकपको सेमिफाइनमा प्रवेश

Wednesday, April 11th, 2018 at 7:52 pm खेलकुद, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई /चैत्र २८,२०७४
डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड झापा पाँचथरको फिदिममा जारी दोस्रो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेड झापा विजयी भएको हो । फिदिम माविको खेल मैदानमा भएको खेलमा विजय युथ क्लब हेटौडा लाई ४–२ गोल अन्तरले पराजित गर्दै विर्तामोड विजयी भएको हो। बिर्तामोडलाई जिताउन पुष्प मादेनले ३ र नवयुग श्रेष्ठल १ गोल गरे। हेटौडाका लागि इब्राहिम र मुस्ताफाले १/ १ गोल गरे। विजयी भएसँगै बिर्तामोडले सेमिफाइनलको यात्रा तय गरेको छ। खेलको म्यान अफ दि म्याच विर्तामोडका पष्प मादेन घोषित भएका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर