काँग्रेस पाँचथरले २ वर्षपछि पूर्णता पायो

Tuesday, March 13th, 2018 at 6:55 am News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग ताामाङ /फाल्गुन २९,२०७४
नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरले बल्ल पूर्णता पाएको छ । जिल्ला अधिवेशन भएको २ वर्ष हुँदा रिक्त रहेको उपसभापति र सह–सचिव पदमा  मनोनयन गरेपछि समितिले हिजो पूर्णता पाएको हो । उपसभापति पदमा महासमिति सदस्य मित्रप्रसाद काफ्ले र सह–सचिव पदमा जिल्ला सदस्य वालकृष्ण ओझालाई मनोनयन गरिएको काँग्रेस जिल्ला सचिव वृजहाङ आङदेम्वेले जानकारी दिनुभयो । काफ्ले पाँचथर उद्योग वाणिज्य सँघका अध्यक्ष हुनुहुन्छ भने ओझा गैर सरकारी संस्था महासँघका जिल्ला अध्यक्ष हुनुहुन्छ । यसैवीच कांग्रेसले अनुशासन समिति पनि गठन गरेको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर