पाँचथरमा ३ जना महिला सम्मानित

Thursday, March 8th, 2018 at 10:23 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /फाल्गुन २४,२०७४
पाँचथरमा तिनजना महिला सम्मानित भएका छन् । महिलाको विभिन्न क्षेत्रमा क्रियाशील र एकल महिला सम्मानित भएकी हुन् । सम्मानित हुनेहरुमा महिलाहरुलाई सशक्तिकरणसँगै अगुवाई गर्दै आउनु भएकी फिदिम–१ कि मनकुमारी नेम्वाङ,तुलसादेवी ढकाल र देउमाया हुनुहन्छ । उहाँहरुलाई दोसल्ला सँगै सम्मानपत्र जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले प्रदान गर्नुभएको थियो ।सम्मानित भएका महिलाहरुले सम्मानले गौरवान्वित तुल्याएको बताउनुभएको थियो । उहाँहरुलाई १०८ औँ महिला दिवसको अवसरमा सम्मान गरिएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर