दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत्र २५ गतेदेखि

Thursday, March 8th, 2018 at 10:11 pm खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई/ फाल्गुन २४,२०७४
दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत्र २५ गतेदेखि वैशाग २ गतेसम्म फिदिममा सञ्चालन हुने भएको छ । प्रतियोगितामा राष्ट्रिय क्लब, ए डिभिजन तथा मोफसलका क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा मिसन युनाइटेड ताप्लेजुङ, रेड हर्स इलाम, विर्तामोड युनाइटेड ,डि.एफ.सी. मोरङ, सुनसरी–११, विजय युथ क्लब हेटाँैडा, जावोलाखेल युथ क्लब काठमान्डौ र आयोजक पाँचथर क्लब सहभागि हुने आज फिदिममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । प्रतियोगिताको विजेताले रु ३,०५,५५५ र उपविजेताले रु १,५५,५५५ पुरस्कार पाउनेछन् । प्रतियोगिताको कुल लागत खर्च २७,६०,००० लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको प्रायोजन सि.जि. फुड्स प्रोडक्टस वाइ वाइ चाउचाउले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता फिदिम मा.वि.को खेलमैदानमा हुनेछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर