सुम्हात्लुङका शेयर सदस्य निरौलाद्धारा अक्षय कोष स्थापना

Wednesday, March 7th, 2018 at 8:48 pm News Headlines, फिचर फोटो, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /फाल्गुन २३, २०७४
सुम्हात्लुङ सञ्चार सहकारी संस्था लिमिटेडका शेयर सदस्य सूर्यकुमार निरौलाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्न अक्षय कोष स्थापना गर्नु भएको छ । कृषहरुलाई कृषि क्षेत्रमा प्रोत्साहित तुल्याउन निरौलाले जिल्लाका एक जना उत्कृष्ट कृषकलाई पुरस्कार दिन अक्षय कोष स्थापना गर्नु भएको हो । आफ्नै भान्साकोठामा केही साताअघि आगलागी भएको र सो क्रममा प्राप्त भएको आर्थिक सहयोग रकमलाई सहकारीमा राखेर कोष स्थापना गरेको उहाँले बताउनुभयो । कोष हातेमालो कृषि सहकारी संस्थामा स्थापना गरिएको छ । कोषको वार्षिक व्याजबाट उत्कृष्ट कृषकलाई वर्षेनी पुरस्कृत गर्दै जाने निरौलाको भनाई छ । हाल उहाँले ६० हजार रुपैयाँ कोषमा जम्मा गर्नु भएको छ । छिट्टै एक लाख रुपैयाँ पु¥याउने सोच रहेको पनि उहाँले बताउनु भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर