पाँचथरको कुम्माय गाउँपालिकाको रानिगाउँमा ३ दिने अनुशिक्षण तालिम सम्पन्न ।

Thursday, March 1st, 2018 at 8:55 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय, स्वास्थ्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ फाल्गुन १७,२०७४
पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्वर ४ रानिगाउँको तिङदेनमा ३ दिने अनुशिक्षण सकिएको छ । अनु शिक्षणमा विपन्न तथा पछाडी पारिएका ३० जना महिलाहरुलाई घरेलु हिंसा,प्रजनन स्वास्थ्य,ग्रामिण व्यवसायसँगै समूह निर्माण र समूहको आवश्यकताबारे जानकारी दिइएको छ । अनु शिक्षणको सहजीकरण जिल्लाकै फाल्गुनन्द गाउँपालिकाको महिला तथा वालावालिका शाखा प्रमुख महिला विकास निरीक्षक शर्मिला खापुङ र कुम्मायक गाउँपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख सहायक महिला विकास निरीक्षक प्रज्वल राईले गर्नु भएको थियो । आजैदेखि रानीगाउँमै १२ देखि १९ वर्ष उमेर समूहका ३० जना किशोरीहरुलाई जीवन उपयोगी सीप सम्वन्धि ३ दिने नै तालिम कुम्मायक गाउँपालिकाको महिला तथा वालवालिका शाखाले आयोजना गरिएको छ । वाल विवाह न्यूनिकरण गर्न किशोरीहरुलाई वाल विवाहले स्वास्थ्य,शिक्षासँगै सामाजिकीकरणमा पार्न सक्ने नकरात्मक प्रभावबारे तालिममा थाहा दिइने राईले बताउनु भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर