पाँचथरमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २४ गतेदेखि

Sunday, February 25th, 2018 at 7:37 pm खेलकुद, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /फाल्गुन १३,२०७४

पाँचथरमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलकुद प्रतियोगिता फागुन २४ गतेदेखि २६ गतेसम्म हुने भएको छ । प्रतियोगिता फिदिम मा।वि।को खेलमैदानमा हुनेछ । जिल्ला खेलकुद विकास समितिका प्रमुख मातृकाप्रसाद दाहालले प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत तर १८ वर्ष ननाघेका विद्यार्थीहरुले प्रतिष्पर्धा गर्न पाउने बताउनुभयो । उहाँले प्रतियोगितामा एथ्लेटिक्स,भलिवल,कबड्डी,तेक्वान्दो र कराँते खेल हुने बताउनुभयो । प्रतियोगिताको स्तर निर्धारण पनि अंकको आधारमा नभई पदकको आधारमा गरिने समितिले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि जिल्ला शिक्षा कार्यालय मार्फत पत्राचार भइसकेको पनि दाहालले बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर