योजना आयोगका उपाध्यक्ष वाग्लेद्धारा राजीनामा ।।

Sunday, February 18th, 2018 at 7:54 pm समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन /फाल्गुन ६,२०७४
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले उपाध्यक्षबाट राजीनामा दिनुभएको छ । आफ्नो ६ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उहाँले आज पत्रकार सम्मेलन गर्दै नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ राजीनामा दिएको बताउनुभएको छ । उहाँले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने बताउनुभयो । पत्रकार सम्मेलनमै उपाध्यक्ष वाग्लेले आयोगद्धारा प्रकाशित ‘१४ वर्षे दिगो विकास लक्ष्य’ सार्वजनिक पनि गर्नुभएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर