पार्टी एकताबारे ओली र प्रचण्डबीच छलफल ।।

Thursday, February 8th, 2018 at 8:43 pm News Headlines, फिचर फोटो, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन माघ २५,२०७४
नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज छलफल भएको छ । पार्टी एकतामा ढिला भइरहेको बेलामा दुई पार्टीका अध्यक्षबीच छलफल भएको हो । छलफलमा सैद्धान्तिक विषयसँग अन्य प्राविधिक पक्षलाई समाधान गर्दै पार्टी एकता गर्न दुवै नेता सहमत भएका छन् । पार्टी एकताबारे संयोजन समितिमा भएका छलफल र प्रगतिका बिषयमा थप छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा एमालेले सरकार गठनलाई जोड दिएको छ भने माओवादी सरकार गठन अगावै पार्टी एकिरण गर्नुपर्ने पक्षमा छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर