प्रदेश नम्वर १ को सरकारमा नेकपा माओवादी केन्द्रले सांसद इन्द्र आङ्बो(मौसम)को नेतृत्वमा पठाउने

Thursday, February 8th, 2018 at 8:36 pm News Headlines, फिचर फोटो, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /माघ २५,२०७४
प्रदेश नम्वर १ को सरकारमा नेकपा माओवादी केन्द्रले पाँचथरको निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद इन्द्र आङ्बो(मौसम)को नेतृत्वमा पठाउने भएको छ । आज पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले आङ्बोको नेतृत्वमा सरकारमा जाने जानकारी दिएको हो । केन्द्रले पार्टीको १ नम्वर प्रदेशको संसदीय दलको नेतामा भने ताप्लेजुङबाट निर्वाचित सांसद टंक आङबुहाङलाई चुनेको छ । तर पनि उपसभामुख र सरकारको मन्त्रीहरुमा को को जाने भन्नेमा भने निर्णय नभएको संसदीय दलको नेता आङबुहाङले जानकारी दिनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर