नवौ सिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा ।।

Wednesday, February 7th, 2018 at 9:18 pm खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /माघ २४,२०७४
बाराको सिमरामा भोलीबाट सुरु हुने नवौ सिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । १० टिमको सहभागिता रहने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १० वटा टिमको सहभागीता रहने आयोजक नवजनजागृती युवा क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिनुभयो । प्रतियोगितामा साविक विजेता सिएमजी क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगरको सहभागिता रहनेछ । त्यस्तै वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस् क्लब धनगढी, विजय युथ क्लब धनगढीसहित आयोजक नवजनजागृती युवा क्लबका दुई समुहले प्रतिस्पर्धा गर्ने अध्यक्ष मियाले जानकरी दिनुभयो । फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार रुपैंया नगद पुरस्कार पाउनेछ । उपविजेताले दुई लाख पचास हजार रुपैयाँ नगद पुरस्कार दिईने उहाँले बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर