प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सम्पन्न ।।

Monday, February 5th, 2018 at 8:57 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन/ माघ २२,२०७४
१ नम्बर प्रदेश सभाको पहिलो बैठक बिराटनगरमा आज सम्पन्न भएको छ । बिराटनगरको जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको प्रदेश सभाहलमा जेष्ठ सदस्य तथा सभाका अध्यक्ष ओमप्रकाश सरावगीले बैठक सञ्चालन गर्नुभएको थियो । बैठकमा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । बैठकमा सम्बोधन गर्ने सांसद्हरुले १ नम्बर प्रदेशलाई सम्बृद्ध प्रदेशका रुपमा बिकास गराउने साझा प्रतिबद्धता जनाएका छन् । बैठकले आगमि २९ गते प्रदेश सभामुखको निर्वाचन गराउने कार्य सुची पास गरेको पास गरेको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर