जिल्ला प्रहरी कार्यालय पाँचथरमा शुद्ध पिउने पानीको व्यवस्था

Monday, February 5th, 2018 at 8:51 pm News Headlines, फिचर फोटो, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /माघ २२,२०७४
सेवाग्राहीलाई खानेपानी सुविधा प्रदान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा खानेपानीको ट्याङक राखिएको छ । शुद्ध पानीको लागि ट्याङक राखिएपछि सेवाग्राहीले सहज रुपमा पानी पिउन पाउने भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक विज्ञान वस्नेतले पानीको लागि फिल्टर ट्याङक राखिएको बताउनुभयो । प्रहरी नायव उपरीक्षक बामदेव गौतमले यसअघि सेवाग्राहीलाई लक्षित गरी खानेपानीको व्यवस्था कार्यालय परिसरमा नहुँदा, सेवाग्राही पानी पिउन होटलमा जानु पर्ने बाध्यता रहेपछि खानेपानीको व्यवस्था गरिएको बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर