आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबलाई ।।

Saturday, February 3rd, 2018 at 9:10 pm खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन/ माघ २०,२०७४
थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । आज भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १, ० गोल अन्तरले हरायो । निर्धारित समयका खेल गोल रहित वराबरीमा सकिएको थियो । तर, थपिएको समयको खेलमा पुलिसका राम वाजीले विजयी गोल गर्नुभएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर