मतदानस्थलमा उपस्थित हुन काँग्रेसको निर्देशन ।।

Saturday, February 3rd, 2018 at 9:08 pm समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन /माघ २०,२०७४
नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन सबैलाई आग्रह गरेको छ । काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति निकालेर नेपाली काँग्रेस पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन दिनुभएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर