एमालेले प्रदेश नम्बर २ को संसदिय दलको नेता चुनाबबाट छान्ने ।।

Saturday, February 3rd, 2018 at 9:06 pm समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन/ माघ २०,२०७४
नेकपा एमालेले प्रदेश नम्बर २ को संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ । प्रदेश २ को प्रदेशसभामा मधेसी गठबन्धनपछि दोस्रो ठूलो दलको रुपमा उपस्थित भएको एमालेले चुनाबबाट संसदिय दलको नेता चयन गर्न लागेको हो । १ सय ७ सदस्यीय प्रदेशसभामा एमाले २१ सिट सहित तेस्रो ठूलो दल हो । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउनेछ । प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा रहने भएका छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संयोजक सत्यनारायण मण्डल र पोलिटव्यूरो सदस्य सत्रुघन महतोबीच चुनाव हुने देखिएको छ । सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर