पाँचथरमा चिसोले जनजीवन प्रभावित

Wednesday, January 31st, 2018 at 9:11 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ माघ १७,२०७४
पाँचथरमा चिसोले जनजीवन प्रभावित भएको छ । विहान वेलुकी हुने चिसोले वालवालिका र वृद्धवृद्धा बढि प्रभावित भएका छन् । केही दिन यता खासै घाम पनि नलागेको र चिसो बढ्दा जिल्लाको उच्च पहाडी क्षेत्रमा आगो ताप्दै घरमा बस्नु पर्ने बाध्यता निम्तिएको छ । लेकाली क्षेत्रमा आलु रोप्ने कार्य धमाधम चलि रहेको भए पनि दिनहुँ जसो पर्ने तुसारोका कारण आलु रोप्न पनि नसकेको पौवासारतापका किसान टंक लामाले बताउनुभयो । चिसो समयमा वालवालिका र वृद्धवृद्धाहरुमा निमोनियाको समस्या बढि देखिने गरेको भन्दै स्वास्थ्यकर्मीहरुले चिसोबाट बच्न सुझाएका छन् । उनीहरुका अनुसार चिसोको वेला रुघाखोकी,दमसँगै अन्य मौसमी संक्रमणहरु फैलिन सक्ने सम्भावना बढि रहन्छ । यसले गर्दा धुवाँधुलो र चिसोबाट बच्नु पर्दछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर