मिस कल्चरल पाँचथर नेपाल आगामी चैतमा हुने

Tuesday, January 30th, 2018 at 8:31 pm News Headlines, फिचर फोटो, विशेष, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

 जङ्ग तमाङ/माघ १६,२०७४
मिस कल्चरल पाँचथर नेपाल, आगामी चैतमा हुने भएको छ । नव प्रतिभाहरुको खोजी गर्न आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुने चाहनेहरुले फारम भर्नु पर्ने,भरेकाहरुमध्येबाटै करिव २०÷२५ जना छनौट गरिने र ३ उत्कृष्ट ३ जनालाई काठमाण्डौमा हुने फाइनल प्रतियोगितामा लगिने आयोजकले जनाएको छ । आयोजक संस्था प्लानेट इन्टरटेनमेन्ट इन्टरन्यासनल प्राइभेट लिमिटेडका सिइओ मनित महर्जनले मिस कल्चरल देशको ६ ठाउँमा गरिने बताउनुभयो । उहाँका अनुसार यसअघि २९ पुसमा धनगडीमा मिस कल्चरल फार वेष्ट सम्पन्न भएको छ । अव पाँचथर सहित झापाको दमक र सिरहाको लहानमा हुन बाँकी छ । प्रतियोगितामा विजेतालाई म्युजिक भिडियोमा अभियन गर्न दिइने र विदेश अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था गरिने पनि सिइओ महर्जनले बताउनुभयो । प्रतियोगितालाई सांस्कृतिक संस्थान राष्ट्रिय नाच घर जमल काठमाण्डौँले प्रवद्र्धन गरेको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर