पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Monday, January 29th, 2018 at 9:18 pm समाचार, साहित्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ /माघ १५,२०७४

जिल्ला प्रहरी कार्यलय पाँचथरले फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । ३/३ महिनामा ग्रामीण इलाकामा नागरिकका गुनासा र जिज्ञासा सुन्ने तथा समाधानका कार्यलाई निरन्तरता दिदै राँकेमा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । कार्यक्रममा फाल्गुनन्दका ७ वटै वडाका वडाबासीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले राखेका गुनासा र समस्याहरुका बारेमा प्रहरी नायव उपरिक्षक बामदेव गौतम र प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँ खतिवडाले मन्तव्य राख्नु भएको थियो । शान्ति सुरक्षालाई मजबुद बनाउन ‘प्रहरी मेरो साथी ’,‘प्रहरी हाम्रो टोलमा ’जस्ता कार्यक्रमहरु सफल बनाइ प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर बन्न नागरिकबाट अझ सहयोगको आवश्यक रहेको प्रहरी नायव उपरिक्षक गौतमले बताउनु भयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर