फरार अभियुक्त नेम्बाङ पक्राउ

Monday, January 29th, 2018 at 9:14 pm News Headlines, फिचर फोटो, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ/माघ १५,२०७४
जिल्ला प्रहरी कार्यलय पाँचथरले फिदिम नगरपालिका ७ का तीन जनालाई कुटपिट गरि फरार रहेका सोही ठाउँका आइतराज नेम्बाङलाई पक्राउ गरेको छ । गत कार्तिक ४ बाट फरार रहेका उनलाई फिदिम नगरपालिका १३ साविक लुङ्रुपामा ससुरालीमा घरमा लुकिछिपि वसेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । बैराङगी भनी चिनिने नेम्बाङ स्थानीय पूर्ण कुमार लिम्बु,तिलमान लिम्बु र रबिचन्द्र लिम्बुलाई दाउराले कुटपिट गरेर घाइते बनाइ फरार रहेका थिए । पक्राउमा परेका नेम्बाङलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर