पाँचथरको मिक्लाजुङ गाउँपालिकामा घेदुङको वडा स्तरिय समिति गठन

Sunday, January 28th, 2018 at 9:12 pm News Headlines, समाचार, साहित्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ माघ १४,२०७४

नेपाल तामाङ घेदुङ पाँचथरले संघीय संरचना अनुसार घेदुङको संगठन विस्तार गर्न थालेको छ । शनिवार पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्वर–८ दुर्दिम्बामा घेदुङको वडा स्तरिय समिति गठन गरेको छ । समितिको अध्यक्षमा गोपाल मोक्तान तामाङ,उपाध्यक्षमा मनवहादुर बम्जन तामाङ,सचिवमा विष्णु ग्यावक तामाङ,सह–सचिवमा सीता वाइवा तामाङ र कोषाध्यक्षमा विक्रम बम्जन तामाङ रहनु भएको छ ।

घेदुङको सदस्यहरुमा मैना ख्युङबा तामाङ,दलवहादुर बल तामाङ,दिलकुमारी तामाङ,मिङमा छिरिङ योञ्जन तामाङ लगायत रहनु भएको छ । सोही अवसरमा नेपाल तामाङ सांस्कृतिक घेदुङ पनि पुजना तामाङको अध्यक्षतामा गठन गरिएको छ । घेदुङका नव निर्वाचित कार्य समितिलाई घेदुङको भाषा,लिपि,साहित्य विभाग प्रमुख काजिमान थिङ तामाङ,घेदुङका जिल्ला अध्यक्ष जंग तामाङ र तामाङ अगुवा गणेश मोक्तान तामाङले शुभकामना दिनु भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर