नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले आइपिएल क्रिकेट खेल्ने ।।

Sunday, January 28th, 2018 at 9:01 pm खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन/ माघ १४,२०७४

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलका लागि छनौट हुनुभएको छ । बलियो टिम दिल्ली डेयर डेभिल्लसले अनुबन्धित गरेसँगै उहाँले आइपिए क्रिकेट खेल्ने पक्का भएको हो । नेपालबाट पहिलो पटक आइपिएल अक्सनमा पर्नुभएका सन्दीप पहिलोपल्ट नै रोजाइमा पर्नुभएको हो । सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर पनि हुनुभएको छ । अक्सन लिस्टमा परेपछि उहाँको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो । सन्दीपलाई दिल्लीले किनेसँगै एसोसियट राष्ट्र नेपालबाट आईपीएलमा प्रवेश पाउने नेपाली क्रिकेटरको सपना पनि पुरा भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर