पौडेल एकिकृत अखिल नेपाल शिक्षक संगठन पाँचथरको अध्यक्षमा चयन

Sunday, January 28th, 2018 at 8:55 pm समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ/ माघ १४,२०७४

एकिकृत अखिल नेपाल शिक्षक संगठन पाँचथरको चौथो जिल्ला सम्मेलनबाट सन्तबहादुर पौडेल संगठनको अध्यक्षमा चयन हुनु भएको छ । अध्यक्ष पौडेल सहित ३३ सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ । कमिटिको बरिष्ठ उपाध्यक्षमा छविलाल न्यौपाने,उपाध्यक्षमा इन्द्रकला राई,अग्नी गजुरेल र ग्येनाथ बाँस्कोटा,सचिवमा नरेन्द्रराज केरुङ,सहसचिवमा बेदकुमार माङ्लाक र षडानन्द बाँस्कोटा तथा कोषाध्यक्षमा छवि तिम्सिना चयन हुनु भएको छ । सम्मेलनमा प्रदेश सभा सदस्य सीता थेवे (प्रमिला),पूर्वमन्त्री श्रीप्रसाद जवेगु,संगठनका केन्द्रिय महासचिव विश्वनाथ पोखरेलको उपस्थिति रहेको थियो । सम्मेलन हिजो शनिवार सम्पन्न भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर