आहा रारा गोल्डकप फुटबलमा सुदूरपश्चिम स्पोर्टिङको विजयी सुरुवात ।।

Tuesday, January 23rd, 2018 at 9:23 pm खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन /माघ ९,२०७४
पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा सुदूरपश्चिम स्पोर्टिङ क्लव विजयी भएको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई शून्यका विरुद्ध तीन गोलले पराजितगर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । सुदूरपश्चिमको जितका लागि धनबहादुर थापा, मनिराम चौधरी ‘म्याक्स’ तथा राकेश हमालले एकएक गोल गर्नुभयो । प्रतियोगितामा देशविदेशका गरी १२ वटा क्लवको सहभागिता रहेको छ । उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ र उपविजेताले ३ लाख ५१ हजार रुपैँया नगद पुरस्कार पाउनेछन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर