अलैचीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न पाँचथरका अलैची व्यवसायी र किसानहरुको माग

Saturday, January 20th, 2018 at 9:36 pm News Headlines, फिचर फोटो, बिजनेस, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ माघ ६,२०७४
अलैचीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न पाँचथरका अलैची व्यवसायी र किसानहरुले माग गरेका छन् । पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे वाली अलैचीको न्यूनतम समर्थन मूल्य निर्धारण गरे किसान र व्यवसायीलाई सवै पक्षलाई फाइदा हुने बताइएको छ । न्यूनतम समर्थन मूल्य भन्नाले प्रतिमनमा यति हजार भन्दा कम मूल्यमा बेच्न नपाइने भनि तोकिएको मूल्य हो । यस्तो मूल्य सरकारले तोकीदिने गर्दछ । तराईमा उखुको मूल्य सरकारले तोकी दिएको छ । यसले गर्दा व्यवसायी र किसानहरुले उखुको जस्तै अलैचीमा पनि न्यूनतम समर्थन मूल्य तोकि दिन माग गरेका हुन् । अलैची किसान गणेश मिश्रले अलैचीको न्यूनतम समर्थन मूल्य तोकिनु पर्नेमा जोड दिनुभयो । अलैची व्यवसायी महासँघका केन्द्रिय उपाध्यक्ष दिपक नेपालले भने न्यूनतम समर्थन मूल्य तोक्न आवश्यक रहेको बताउनुभयो । चिया,अलैची लगायतका नगदे वालिमा सरकारले न्यूनतम मूल्य तोकि दिएको छैन ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर