अलैचीको न्यूनतम मूल्य निर्धारण गर्न व्यवसायी र किसानको माग

Friday, January 12th, 2018 at 8:03 pm News Headlines, बिजनेस, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

 जङ्ग तामाङ /पौष २८,२०७४
पूर्वी पहाडी क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको अलैचीको न्युनतम मूल्य सरकारले निर्धारण गर्नु पर्ने पाँचथरका व्यवसायी र किसानहरुले माग गरेका छन् । प्रतिमनमा अलैचीको मूल्य निर्धारण नगरिँदा बजार मूल्य असमान रहेको उनीहरुको दावी छ । व्यवसायी तथा किसान समेत रहेका जिल्लाको आङसराङका गणेश मिश्र,अलैँची व्यवसायी महासँघका उपाध्यक्ष दीपक नेपालले न्यूनतम समर्थन मूल्य निर्धारण गरिँदा सवैलाई फाइदा हुने बताउनु भएको थियो । भारतीय बजारमा धानको मूल्य निर्धारण गरिदा धान उत्पादक किसान र व्यवसायीलाई बजारीकरणमा सहजता हुने गरेको भन्दै अलैँचीको पनि मूल्य तोक्न पर्ने उहाँहरुको जोड छ । सरकारले उखुको मात्रै मूल्य निर्धारण गर्दै आएको छ । चियासँगै अलैची,अदुवा,अकवरे खोर्सानी लगायतका नगदे वालीको मूल्य निर्धारण गरेको छैन ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर