चिसो बढ्यो ,जनजीवन प्रभावित

Thursday, January 4th, 2018 at 11:57 pm समाचार, स्थानीय, स्वास्थ्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई /पौष २०,२०७४
पाँचथरमा पनि चिसो ह्वात्तै बढेको छ । चिसोले गर्दा विशेषगरी वालवालिका र वृद्धवृद्धा बढि प्रभावित भएका छन् । स्वास्थ्यकर्मीहरुले भने चिसोबाट बच्न सुझाव दिएका छन् । चिसोको वेला निमोनियासँगै रुघाखोकी लगायतका मौसमी संक्रमणहरु फैलन सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । उनीहरुले तातो तातो खानेकुरा खान पनि सुझाव दिएका छन् । यसैवीच चिसो बढेसँगै पाँचथरका स्वास्थ्य संस्थाहरुमा विरामीहरुको पनि संख्या बढेको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर