नवौँ फाल्गुनन्द गोल्डकपको उपाधी भीडन्तमा मोरङ ११ र सुनसरी ११

Saturday, December 30th, 2017 at 10:00 pm News Headlines, खेलकुद, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

रामचन्द्र बम्जन/ पौष १५,२०७४
पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल भोली हुने भएको छ । फिदिम मा.वि.को खेलमैदानमा सुनसरी ११ र मोरङ ११ वीच खेल हुने भएको हो । उपाधी रक्षाका लागि दुवै टिमवीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलाडीहरुलाइै दुवै टिमले मैदानमा उतार्ने भएका छन् । खेल दिउसो १ बजे हुने आयोजक फिदिम स्पोर्टीङ क्लवले जनाएको छ । सुनसरीले डिभाइन ब्वाइज युनियन क्लव, विभागिय टिम एपिएफ र अग्नी रुपन्देही ११ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मोरङले पनि विभागिय टिम त्रिभुवन आर्मी र विर्ता युनाइटेड क्लव झापा ११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ३ लाख ,उपविजेताले २ लाख रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता सोह्रौ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना गरिएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर