सरकाले दुवै मिर्गौला फेल भएका र क्यान्सर रोगीलाई मासिक ५ हजार भत्ता दिने ।।

Thursday, December 28th, 2017 at 5:54 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्वास्थ्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

पौष १३,२०७४
सरकारले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र पक्षघात भएका व्यक्तिलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएकालाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो । यसअघि सरकारले मिर्गौला रोगिलाई निशुल्क डायलासिसको व्यवस्था गरेको थियो । क्यान्सर रोगका बिरामीको उपचारको लागि एक लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनि यसअघि नै भएको थियो । यसैबिच मन्त्री परिषद् बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा पुष्पा चौधरीलाई नियुक्त गरेको छ । सिआइएन बाट

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर