जातिय र क्षेत्रिय सन्तुलन मिलाउन पनि मुख्यमन्त्री बन्नुपर्छ : मौसम

Saturday, December 23rd, 2017 at 8:23 pm News Headlines, फिचर फोटो, विचार, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

MAUSAM ANGBO
जङ्ग तामाङ/ पुष ८,२०७४
प्रदेशसभा सदस्य इन्द्रवहादुर आङ्बो(मौसम)ले प्रदेश नम्वर–१ मा जातिय र क्षेत्रिय सन्तुलन मिलाउन पनि आफू मुख्यमन्त्री हुनु पर्ने अडान राख्नु भएको छ । प्रदेश सरकार गठनमा जातिय र क्षेत्रिय सन्तुलन मिलाउन आवश्यक रहेको भन्दै उहाँले यसका लागि आफू नै प्रदेश नम्वर १ को मूख्यमन्त्रीमा उपयुक्त हुने बताउनुभयो । सुम्हालुङ सम्वाददातासँगको कुराकानीका क्रममा उहाँले प्रदेश सरकारको मुख्यमन्त्री भएको अवस्थामा वाम गठबन्धनले निर्वाचनका वेला व्यक्त गरिएको चुनावी प्रतिवद्धताहरु पनि पुरा गर्ने बताउनुभएको छ । मुख्यमन्त्री पदमा क्षमतावान र अब्बल नभई दावी प्रस्तुत नगरेको पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले गत निर्वाचनमा कुन पार्टीले कति सिट जित्यो भन्ने कुरा सहायक रहने भन्दै पार्टीको जितको आधारमा प्रदेश सरकारको नेतृत्व चयन नभई बाँडफाँडको आधारमा हुनु पर्ने बताउनुभयो । उहाँ पाँचथरको प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर