अखिल क्रान्तिकारीद्धारा संगठन बिस्तार तीब्र,शिक्षा शास्त्र संकाय पहिलो बर्षमा २१ सदश्य चयन

Sunday, February 5th, 2017 at 10:19 pm News Headlines, फिचर फोटो, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

16507312_709527915877965_1819536144_n

सुम्हालुङ संवाददाता माघ /२३ फिदिम

आसन्न फागुन १४ गते हुने स्वबियु निर्वाचन लाई लक्षित गरी अनेराष्ववियु क्रान्तिकारी ले सगठन विस्तार लाई तिब्रता दिएको छ । आइतबार पाँचथर बहुमुखी क्याम्पसमा शिक्षा सकाय अन्तर्रगत पहिलो बर्षमा हाङसा नेम्बाङको इन्चार्ज तथा आइतराज जबेगु बावा को अध्यक्ष्तामा २१ समिति चयन गरेको छ । समितिको उपाध्यक्ष द्धयमा पुजा आङदेम्बे र सुस्मिता नेम्बाङ सचिवमा क्रतु योङहाङ सह सचिव द्धयमा इक्सा थाम्सुहाङ र बालिका आर्चाय साथै कोषाध्यक्षमा देबिमाया बेघा रहनु भएको छ । समितीको सदश्यहरुमा पुजन हाङसुरुम्वा,सुवास जबेगु,आयुसा आर्चाय,पार्वता काफले,चन्द्रकला नेम्बाङ,कमला बास्कोटा,सृजना राई,रबिना तुम्बापो,अनिता अधिकारी,महेश राई, अन्जु राई,सलिना थाम्सुहाङ,रमेश मगर र गीता बजगाई रहनु भएको अखिल क्रान्तिकारी जनाएको छ ।

16507471_709528035877953_407433975_n

कार्यक्रममा क्रान्तिकारीका जिल्ला इन्चार्ज जलकुमार तामाङ बिधार्थि नेताहरु सुर्य बेघा,पासाङ गुरुङ,नारायण तिम्सिना,छबि चापागाई,सुमन भण्डारी लगायतको उपस्तथिती रहेको थियो । कार्यक्रममा क्रान्तिकारीका जिल्ला इन्चार्ज जलकुमार तामाङले शिक्षा स्वस्थ्या र रोजगारको ग्यारेन्टी अखिल क्रान्तिकारी ले मात्र गर्न सक्ने दाबि गर्नु भएको छ । बिर्धाथिको हक हितका लागि अखिल का्रन्तीकारी ले मात्र आवाज उठाउन सक्ने उल्लेख गर्नुभएको छ । अर्का बिर्धाथी नेता पासाङ गुरुङले ब्यवहारीक शिक्षा सगै समय सापेक्ष प्रबिधिको प्रयोग गरी कम्प्युटर र प्रोजेक्टरको माध्यम बाट पढाइ गर्न पहिले बाटै नै क्याम्पसमा आवाज उठाएको बताउनु भएको छ । १० बर्ष अघि तयार गरेको नोट ल्याएर पढाइ गर्दा प्रभावकारी सिकाइ नहुने हुदा यस बिषयमा गम्भिर भएर प्रभावकारी सिकाईको लागि अग्रसर हुन बिधार्थिहरु लाई आब्हान गर्नुभएको छ ।

16522655_709531315877625_2103112337_n

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक