माद्यक पदार्थ सेवन गरेका युवावीच झगडा,एकको मृत्यू

Monday, January 30th, 2017 at 7:24 pm News Headlines, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

hat
रामचन्द्र तामाङ
माघ १७,२०७३
पाँचथरको मेमेङस्थित भञ्ज्याङ बजारबाट सामान खरिद गरी घर फर्किने क्रममा दुई युवावीच झगडा हुँदा एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा प्राङबुङ ८ का १९ वर्षिय अजय राई रहेका छन् । उनी मेमेङ ५ स्थित गैरीपाटीमा रहेको कुलोमा मृत अवस्थामा फेला परेका थिए । स्थानीयले मृत अवस्थामा एक युवक कुलोमा छ भनेपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

       राईको शव छेउमै हत्यामा संलग्न युवक सुरेन मगर पनि घाइते भएर अचेत अवस्थामा लडीरहेको पाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिनुभयो । मृतक राईको शव पोष्टमार्टम पछि आज आफन्तलाई बुझाइएको छ भने घाइते मगरको जिल्ला अस्पताल पाँचथरमा उपचार गराइएको छ । उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतमा मुद्धा दर्ता गराई अनुसन्धान कार्य बढाइएको पोख्रेलले बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक