रानिटारमा जारी क्रिसमस गोल्डकपको फाइनल शुक्रबार

Thursday, December 15th, 2016 at 10:02 pm News Headlines, खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

15439982_1844726889142836_8468558665683778665_n
photo by jal gurung

 

 

 

 

 

 

 

 

 

रामचन्द्र बम्जन मंसिर/३० रानिटार,पाँचथर

इसाइ धर्मावलम्बीहरुको महान पर्ब क्रिसमस को अवसरमा स्वतन्त्र क्लव रानिटार द्धारा आयोजित क्रिसमस गोल्डकप अन्तर्रगत बिहिवार भएको सेमिफाइनलमा ब्याइज युनियन इलाम ले सिक्किम लाई २-१ गोल अन्तरले पराजित गरेको छ । आजै भएको अर्को खेलमा सनराइज इलाम ले आयोजक स्वतन्त्र क्लव रानिटार लाई १-0 गोलले पराजित गरेको छ ।  पाँचथरको रानिटार स्थिीत नव निर्मित रङगसालामा मंगलबार बाट सुरु भएको प्रतियोगितामा शुक्रबार फाइनल खेल हुनेछ । फाइनलमा इलामका २ टोलि ब्याइज युनियन इलाम र सनराइज इलाम दिउसो २ बजे आमुन्ने सामुन्ने हुनेछ । प्रतियोगितामा बिजयी टिमले नगद रु ५० हजार पाँच सय ५५ र उप बिजेताले रु २५ हजार पाँच सय ५५ सहित कप मेडल तथा प्रमाण पत्र पाउने आयोजक समितिका सदश्य तेजु तामाङ ले जानकारी दिनु भयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक