काश्मीर भिडन्तमा मारिनेको संख्या ७ पुग्यो

Monday, September 12th, 2016 at 8:57 am प्रवास

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन काठमाण्डौ,भदौ-२७

भारत प्रशासित जम्मु–काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा मारिनेको संख्या ७ पुगेको छ । भिडन्तको क्रममा चार जना बिद्रोही मारिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । सेनाको क्याम्प नजिक रहेको जिल्ला प्रशासन कार्यालयको एक भवनमा बिद्रोहीहरु पसेपछि सेनाले कारबाही सुरु गरेको थियो । भिडन्तको क्रममा एक प्रहरीको मृत्यु भएको छ भने एक प्रहरी घाइते भएका छन् । यस्तै काश्मिरको कुपवाडा जिल्लामा भएको घटनामा तीन जना बिद्रोहीको ज्यान गएको बिबिसीले जनाएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर